index
int64
10k
84.9k
text
stringlengths
2
5.29k
label
int64
0
4
10,270
जुम्लाका स्थानीय तह : कहाँ कसले उम्मेदवारी दिए ?
0
10,272
उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिनुभएको छ ।
0
10,273
हिमाल मिडिया मेला- मा एउटा प्रस्तोतालाई नेपाली बोल्न के साह्रो गाह्रो भएको हो के?? हैट इनी धेरै विदेश बसेर होला नेपाली त खर्लप्पै खाए नी। ए दाजु मिलाएर बोल्ने गर्नु है
0
10,274
निर्वाचन आयोग आचारसंहिता माओवादीलाई लाग्दैन हो। होइन भने यसरी मिनेट अगाडि शेयर गर्नेलाई के कार्वाहि गर्दो रहेछ हेरम।
0
10,275
काठमाडौंबाट भोट हाल्न यसरी बाहिरिए |
0
10,276
भोट हाल्ने बेला काँग्रेस,माओवादी, एमालेका सुड्डोहरुलाई भोट हाल्ने अनी भन्ने बेला सब चोरहरु भ्रष्ट छन् भन्ने अनी कहाँ बाट परिवर्तन हुन्छ यार ।
0
10,278
निर्वाचन आचारसंहिता, लाई पूर्णरुपमा पालना गर्न माग गरेपनि सदरमुकाम बेनीमै आचारसंहिता विपरीतका गतिविधिमा संलग्नहरू हुदाँ समेत सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको छ ।
0
10,279
राप्रपा पालिकासहित वडा अध्यक्षमा विजयी - नेपाल आवाज
0
10,280
स्थानीय तह निर्वाचन : उम्मेदवारी मनोनयनको अन्तिम दिन आज
0
10,289
प्रिय कमरेड माधब कुमार नेपालले “ मैले झुक्किएर गलत ठाउमा भोट हालेँ। सच्चाउनु पर्यो” भन्दै मत पत्र फिर्ता माग्नु त भएन?
0
10,291
देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारी : पोखरेल
0
10,293
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा धरानको नम्बर वडा समाजवादीको भागमा परेपछि राई समाजवादीमा प्रवेश गरेका हुन्
0
10,295
आगामी दिनहरू सफल रहुन् स्वास्थ्य रहोस् रिर्डायर समय पनि केही न केही नेपाली को सेवामा समर्पित गर्नुहोस् शुभकामना सर
0
10,296
दलहरु ज्येष्ठ नागरिक भत्तालाई राजनीतिक अस्त्र बनाएर भोट माग्दै ।
0
10,297
स्थापित र डंगोलले दर्ता गरे नेकपा एमालेबाट काठमाडौंको मेयर र उपमेयरमा उम्मेदवारी -
0
10,298
देउवा पक्षका कार्यकर्ता नभएकाले पनि उनलाई सजिलो भयो होला। नत्र धनगढी उपमहानगर दिइहाल्थे।
0
10,299
स्थानीय तह निर्वाचनका लागि चार गुणा बढी उम्मेदवारी
0
10,301
जिल्लाको सबैभन्दा विकट क्षेत्र छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो
0
10,303
, एमालेले चुनाव जितिसक्यो औपचारिकतालागि भोट त हाल्नु पर्यो नि # #
0
10,304
निर्वाचन न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् : प्रचण्ड
0
10,305
केहि जान्दिन अनपढ छू र गवार पनि म जस्तै त छ मेरो देशको सरकार पनीबलले मात्र संसार जितिने कहाँ होर मित्त्र कुनै बेला नतमस्तक हून्छन तरवार पनीसमस्या थपिने अप्ठ्यारो बेलामा रहेछपखाला लागेकै दिन गाँठो पर्छ इजार पनी लाइन
0
10,306
अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं मा मत गणना गर्दा।वडा अध्यक्ष सुर्य: वडा अध्यक्ष रुख:
0
10,307
दिक्तेल रुमनपामा निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुप्रमुख : तिर्थराज भट्टराई (नेका)उपप्रमुख : बिसन राई (माके)वडाध्यक्ष दिक्तेल-नवराज राई (नेका) सोल्मा-ध्रुबबिक्रम राई (माके) बाम्राङ-महेन्द्र राई (एमाले) खाल्ले-खगेन्द्र राई (माके) लफ्याङ-दिनेश घिमिरे नेका
0
10,308
‘बागी’ उम्मेदवारी फिर्ता लिन गठबन्धनमा आबद्ध दलको निर्देशन
0
10,309
अरु जे होस्प्रतिश्पर्धा स्वस्थ भएन, गठबन्धन ले सत्ताको आडमा चुनावमा भाग लियो। दल मिलेर आउँदा पनि अवस्था यस्तो छ अब केपी ओलीलाई गाली नगरौँ ।
0
10,310
चुनाव घोसणा पत्र नै छैन रे दाइ , न योजना न निति के अर्नि हो बिजयी गराएर !! उसो त प्रचन्नपथ पथ नै हैन गन्तव्य नै थिएन प्रचन्नपथको भन्छन यसो बिचार गर्दा हो कि झै लाम्च, कहिले एमाले स मिलिच कैले काउरेस स मिलिच आफ्नै निति केइ रैन्च अनि क्यार्नि जिताएर !!
0
10,311
यहि तरिकाले त यो स्थानिय निर्वाचनको अन्तिम नतिजा आउदा सम्म अर्को स्थानीय निर्वाचन गर्ने बेला हुन्छ। सपथ ग्रहण गरेर सिधै चुनाव प्रचारमा।
0
10,312
अब हामी मेयरमा उठ्दा चाहिँ इलेक्ट्रोनिक्स भोटिङ मेसिन ल्याउनु पर्छ , भोट खसाल्दै छ काउन्ट हुँदै छ
0
10,313
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकामा कांग्रेस पराजित भएको छ ।
0
10,314
रुकुम पश्चिमको चौरजहारी नगरपालिका- कोटजहारीमा नेकपा (माओवादी केन्द्र) को चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमालेका युवाहरूले आक्रमण गर्दा माओवादी दुईजना कार्यकर्ता घाइते।
0
10,315
पार्टी सभापति अब पार्टी सभापति रहनु भएन, उहा एउटा गठबन्धनको सयोजकमात्र रहनु भयो, उहालाई आफ्ना कार्यकर्ता भन्दा प्रचन्नको र उनकी छोरीको चिन्ता बढी लाग्नु कांग्रेसका लागि दुर्भाग्य हो।
0
10,316
उठ्दा पनि त कहाँ देका हन् तनि भोट, दिन्नन् दिन्नन् पिरै नअर्नु ।
0
10,317
कांग्रेसको भोट सबै भन्दा बढी हुने भोट हो एमाले को मा, कट्टर ले त भोट आफ्नै लाई हाली हाल्छ नि तर कांग्रेस मा धेरै कट्टर भोटर चाई छन जस्तो लाग्दैन
0
10,321
यसपालीको चुनावमा भोट दिउँ सक्षम चुनेरएकपटक होइन धेरै पटक मनले गुनेरआफ्नै मतले जिताएर नपरोस् पछि पछुताउनहोसियार हुनु फसाउलान् है अनेक जाल बुनेर।।
0
10,323
भोट हाल्न चै जाउ।लाईनमा लभ पर्न सक्छ।
0
10,324
नेपाल विवेकशील पार्टीको स्थानीय तह निर्वाचन को एजेन्डा "सुन्दर, हराभरा बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन)रहेको छ। "बैसाख मा नेपाल विवेकशील पार्टीका उम्मेदवार भएका स्थानमा मतदान "कुकुरको मुखाकृति" मा गर्नुहोला ।
0
10,325
नोट बोकेर राती राती भोट किन्न हिड्नेहरुलाई च्याप्प समातेर रुखमा बाधेर सिस्नो पानी हान्नुपर्छ,यसो गरे कसो होला?
0
10,326
नेकपा (एमाले)ले आगामी वैशाख गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।
0
10,327
मात्र रेणुको पराजय र बालेनको जितअरु के चाहिएको छ र स्वभिमानी इमान्दार नेपाली जनतालाई !!!
0
10,332
बधाई छ , नेपाली कांग्रेस नेतृत्वको बर्तमान सरकार लाई ।जसले संघीय लोकतान्त्रिक गणतन्त्र को संस्थागत बिकासमा ठुलो योगदान पुर्याएको छ ।
0
10,333
रेनु मेरो प्रस्तावमा मेयरमा उम्मेदवार बनेकी हुन्: देउवा
0
10,334
नुवाकोट पन्चकन्याको मत गणनाको नयाँ जानकारी, नम्बर मत गणना गर्दाको प्रमुख उप प्रमुख वडा अध्यक्ष ने क पा माओवादी: नेपाली काङ्ग्रेस: नेकपा एमाले:
0
10,335
काङ्ग्रेस को रुख लाई माओवादीको हस्याले काटेर एमाले को घाम मा सुकाएर बालेन ले लौरो बनाएर देश भरका बृद्धहरुलाई टेकाउने र भ्रष्टाचारी नेताहरु लाई सेकाउने गर्छन जस्तो देखिदैछ त काठमाडौं मा
0
10,336
टाउकोको मूल्य तोकिएका तत्कालिन माओवादी नेताहरु मध्येका एक हुन्,लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कुलप्रसाद केसी‘सोनाम’।अहिले उनै देउवा सरकारको पालामा,त्यसमा पनि उनै देउवाकै पार्टीको समर्थनमा केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाइएका हुन्।
0
10,338
नेपाली राजनीतिको बाटो मा नयाँ लेनको सुरुवात हो बालेन ।
0
10,339
अन्तर्वार्तामा आज पूर्व निर्वाचन आयुक्त इला शर्मा ।
0
10,341
कमल गाउँपालिकाको निर्वाचन कार्यालयमा लगाईएको ताला खोलियो -
0
10,342
नेपाली हरुले आफ्ना बा आमा पाल्न सक्दैनन र?जो पनि वृद्धभत्ता दिन्छौ भन्दै भोट तान्न खोज्छन त
0
10,343
रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन, नतिजामा कस्तो प्रभाव पर्ला ? |
0
10,347
सुन्दरहरैंचाकाे मेयरमा नेपाली कांग्रेसका ढकाल तथा उपमेयरमा एमालेकी चाैधरीकाे अग्रता कायमै
0
10,348
स्थानीय तह निर्वाचन: उम्मेदवारविरुद्ध उजुरी दिन सकिने आधारहरू ऐनमा यस्ता रहेका छन्
0
10,351
ठुलो आवाजमा डिजे बजाएको निहुँमा सुनसरीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप
0
10,352
अनि हजुर झुक्किनुभएच। उहाँ मिदि नभएर नेपाल प्रहरी हनुन्छ नि ।
0
10,354
नेपालमा कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गराउने केशरजंग रायामाझी हुन् ।नेपाल भित्रबाट राजा महेन्द्रलाई समर्थन गर्ने कम्युनिस्ट नेता केशरजंग थिए भने बिदेशबाट समर्थन गर्ने कम्युनिस्ट नेता चीनका माअो थिए।उनी देशभक्त र स्वच्छ नेता,नो गद्दार
0
10,355
हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता, एमाले तेस्रो
0
10,358
यसपाली को भोट यता ।
0
10,359
स्थानीय तह निर्वाचन लगत्तै राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान -
0
10,360
मन्त्रीले फालेको हड्डी लुछ्न लाई आतुर एकले अर्काको टाउको मा किच्दै नेपाली भेडा आम नागरिक देखि लिएर पार्टीका झोले कार्यकर्ता हरु।
0
10,363
टी- क्रिकेट सिरिज : आज जिम्वाब्बेविरुद्ध उत्कृष्ट सुरुआत​ गर्ने लक्ष्यमा नेपाल
0
10,364
अरुको वैशाखी न टेकि एक्लै निर्वाचन लड्न नसक्ने यति निम्सरो कांग्रेस किन र कसरी भयो माननीय ज्यु ? तपाईंको पालिकामा जस्तै अन्यमा किन एक्लै लड्न नसकेको ?
0
10,366
भातमासुमा भोट दिने हामी जनता नै उस्तो देखे मैले त ।
0
10,367
नेपाल ला थर बहुमत ल्याउने प्र म हुने ब्यबस्था गर्ने हो भने हाम्रो थरे चै स्योर प्र म हुन्छ्न होला! कति हुन यार ! उत्पादन घटेको झै लायेन !!
0
10,368
भोट नदिएको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कु’टपिट:: नेपाल रैबार – समय र खबर
0
10,369
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ ।
0
10,370
निर्वाचन तयारीबारे जानकारी दिँदै ओली
0
10,373
बागी उम्मेदवारी फिर्ता लिन सभापति देउवाको आग्रह
0
10,374
विवेकशील साझा पार्टीका उम्मेदवार एक्लै भोट माग्दै, निर्वाचन खर्च हजार
0
10,375
आफ्ना कार्यकर्तालाई मात्र जनता देख्ने जनप्रतिनिधि लाई भोट हाल्नु हुदैँन ।सबै पार्टी का जनतालाई समान ब्यावहार गर्ने जनप्रतिनिधि लाई साथ दिनु जरुरी छ।
0
10,376
लौन आरजु भाउजुलाइ कसैले भन्द्याओ कि, कांग्रेसको मेयर नभएको ठाउमा पैसा पठाउदिन भन्नलाइ, देउवा दाइको बिर्ता हैन देशको ढुकुटी ! भाउजू अलि नशामा छिन आजकल, अन्यथा नलिम!
0
10,377
देउवाकाे बाेलेकाे पनि नबुझिने, बुद्ध धर्मको प्रार्थना नि नबुझिने भएकाले देउवा तटस्थ बसेकि क्या हाे?
0
10,378
कहिँ आमसभा गर्ने ठाउँ नै जलमग्न हुने कतै कोही जोकर नेता भाषण गरिरहेको बेला मञ्च तर्फ सर्प आउने सायद यो चुनाव बाट पनि नेपाली जनताले दुख पाइरहन्छ भन्ने अशुभ सङ्केत होला
0
10,379
भद्र असहमति हजुर!गाली मरिसकेकाहरुलाई गर्नु पर्छ भन्ने हाम्रो मत रहेको छ।यसकारण कि उहाँहरुको योगदानले नै अहिले,विश्वमा कहिल्यै सूर्य अस्त नहुने बेलायती साम्राज्यले पनि सन्धी गर्नुपऱ्या,नेपाल सबैको सामु मगन्ते भा’को छ।कसैको उपनिवेश नभएको देश,वीर गोरखालीहरु;एकादेशमा समेटिएको छ।
0
10,381
स्थानीय निर्वाचन को वटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मत परिणाम प्राप्त भएको छ।
0
10,382
अरुले नगरे आफ्नो बयान बरु आफैंले गर्नु आफ्नो योजना सुनाउनुआफ्नो क्षमता र योग्यता देखाउनुतर अर्कालाइ गाली गरेर माग्न बन्द गर्नुस न कृपयाअर्को लाइ नराम्रो सावित गर्न खोजेर आफु सर्वश्रेष्ठ हुइदैन है ज्यूहरुआरोप प्रत्यारोप गर्योकार्यकर्ता उकास्यो
0
10,383
माओवादी त बौरिने भैगयो नि मुखे साब, दैलेख जिल्लाभर गत चुनाव मा एउटा वडा सदस्य जितेको पार्टी लाई देउवा को कृपा ले वटा उपप्रमुख वटा प्रमुख पदको चिट्ठा परेको छ
0
10,384
अन्तर्राष्ट्रिय दायित्व स्वीकार नगर्ने मुलुकहरूबाट कामदार नलिने नीति बनाएमा नेपाल बाध्य भई विदेशमा भएका मतदातालाई मताधिकार प्रदान गर्न बाध्य हुनेछ । त्यसो हुनु पहिल्यै आफ्नो पहलकदमीमा यो अधिकार प्रत्याभूत गर्न सक्दा असल हुनेछ ।-खिमलाल देवकोटाको विचार
0
10,386
भाइ, एसको अवस्था गतिलो छैन । काँग्रेसको आडमा एकाध वडा जितेर उपलब्धी हुन्न । एमालेबाट जितेर गएका तिम्रा जनप्रतिनिधि थिए, अहिले मुस्किलले हुने देखिन्छ । अनि यो दम्भको स्रोत के हो ?
0
10,387
सुन्दरहरैचा मा ‘वि सा’को अध्यक्षमा उठ्नुभाको मेरा साईला ससुराको भोट आएछ, त पुग्ला भन्ने आश भो भन्दै हुनुन्छ विवेकशिल साझाले काठमाण्डू बाहिर पनि ‘गहिरो समिक्षा’ गरोस् है
0
10,389
रेणु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छ : देउवा
0
10,393
शेर ब देउवा बैन्कर भएको भए भख्खर टेलर मा छिरेको कोहिलाई बनाईदेने
0
10,394
भरतपुर मेयर का प्रत्यासी जगन्नाथ भन्ने ब्यक्ती अमेरिका ग्रीन कार्ड वाला हुन उन्को छोरा छोरी सबै उतै अमेरिका मा छ्न जग्गा दलाल मुद्दा समेत परेको फटाहा लाई चर्चा मा ल्याउन खड्के ग्याङ लागिपरेको छ।सत्य तथ्य अझै जनता माझ आउदै जानेछ!!!!
0
10,395
पहिलो दिन हजार जनाको उम्मेदवारी दर्ता «
0
10,396
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।
0
10,398
हाम्रा भुईंकटहर काकालाई पनि पार्टी एउटा विधान, सिद्धान्तले चल्छ भन्ने कुरा बाहेक सबै थाहा रहेछ नेपाली कांग्रेसको बारेमा।
0
10,399
उम्मेदवारी फिर्तापछि कांग्रेस र माओवादीको चुनावी तालमेल
0
10,400
काठमाडौं महानगरपालिकावालेन्द्र शाह (स्वतन्त्र) - केशव स्थापित (नेकपा एमाले) - सिर्जना सिंह(नेपाली कांग्रेस) -
0
10,401
प्रविधि र प्रकृतिको गोकर्णेश्वर नगर, आजको आवश्यकता हो।वडामा कांग्रेस, नगरमा कांग्रेस र कांग्रेस देशैभरी।चेतनाको दिपक, शिक्षाको शान्ति हरेक मानिसको मनैभरी।भगवानसँग मेरो कामना, जितको हार्दिक शुभकामना।जय नेपाल !!!
0
10,403
चितवनका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनी चुनावसम्म आफ्नो अडानमा कायमै रहेमा उनले जित्लान् नजित्लान् त्यो फरक कुरा हो तर रेणुले हार्छिन् जसले गर्दा गठबन्धन टुट्छ र कांग्रेस पनि एक ढिक्का हुन्छ । अनि त्यसको श्रेय पौडेललाई जान्छ ।
0
10,404
गते हुने स्थानिय निर्बाचनमा सेवाको आन्तरिक मत सर्वेक्षण यस्तो आयो ।) एमाले %) कङ्रेस %) माओवादी %) समाजबादी %)मधेस वादी %) राप्रपा %) र अन्य %
0
10,405
स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले : विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम ।
0
10,406
मेयर होइन, गाउपालिका हो !
0
10,407
लौरो मा दौरो भोट आउछ्
0
10,409
जहिले नेता भएन भनो बसो अब त सक्षम जी आउनु भएको छ कामपा को मेयरमा भोट तराजुमा हानौ अनि पो हुन्छ ।
0
10,411
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा स्वयं दलले हटाए -
0
10,412
नवलपरासी सुनवल नगरपालिका - बाट नेकपा एमालेका वडा अध्यक्ष सहित प्यानल नै बिजयी ।सुर्य - रुख-
0
10,414
आखिर नेपाली हो
0
10,415
जिते पछि नेता भनौदाको यस्तो देखिन्छ !! त्यसैले बेलैमा मान्छे चिनेर भोट दिने गरम!!
0
10,416
हेरी राछु कुरिराछु पर्खी राछु म त प्रदेशी प्रवासमा छु ।भोट
0
10,417
अब तेसो भए आउने संसदीय चुनावमा तेताबाट काङ्ग्रेस नउठेर माधब कामरेडको सिट राखिने बुझियो! दिलदार देउवा, धन्य काङ्ग्रेस !! जय होस!
0
10,420
स्थानीय तह रहेको धादिङमा सत्तारूढ तीन दलबीच भागबन्डा भएको छ । वागमती प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले सिट बाँडफाँट गरेको हो ।
0